बागलुङमा प्रदेश सभा सदस्यका लागि दुई स्वतन्त्र सहित १० जनाको उम्मेदवार

कात्तिक – आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टीले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं २ को (२) प्रदेशसभा सदस्यको लागि हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा साझा बाम उम्मेदवार खडा गरेका छन्भने नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा पनि उपबिजेता … Continue reading बागलुङमा प्रदेश सभा सदस्यका लागि दुई स्वतन्त्र सहित १० जनाको उम्मेदवार